जर्मन बुन्डेसलिगा : बायर्न म्युनिख विजयी « Khabarhub

जर्मन बुन्डेसलिगा : बायर्न म्युनिख विजयी


११ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले जित निकालेको छ । गएराति भएको खेलमा एफसी औसबर्गलाई ३–१ गोलले हराउँदै बायर्नले सहज जित निकालेको हो ।

बायर्नका लागि ह्यारी केननले दुई तथा एक गोल आत्मघाती स्वरुप प्राप्त भएको थियो । एफसी औसबर्गका लाग डिओन ड्रेना बेइजोले एक गोल फर्काएका थिए ।

घरेलु मैदान एलिन्ज एरिनामा फेलिक्सको आत्माघाति गोलबाट बायर्नले खेलमा अग्रता बनाएको थियो । खेलको ४०औँ मिनेटमा केनले पेनाल्टीमार्फत खेललाई २–० को अग्रता दिलाए ।

त्यसपछि ६९औँ मिनेटमा केनले पुनः गोल गर्दै टोलीलाई ३–० ले अगाडी बढाए । यता ८६औँ मिनेटमा औसबर्गका डिओनले गोल फर्काएर खेललाई ३–१ को अवस्था ल्याए ।

यो जितसँगै ६ अंकका साथ बायर्न दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ९ : १९ बजे

रसुवा बाढी प्रभावितका लागि काठमाडौंमा राहत संकलन (तस्बिरहरू) 

काठमाडौं– रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि काठमाडौंमा सर्वसाधारणले

अध्यक्षलाई गाली गरेको आरोपमा गुणराज लोहनी पार्टीबाट निष्कासित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष मण्डलका सदस्य गुणराज

देश बाढीको शोकमा डुब्दा पाँचतारेको डिनरमा स्वर्णिम, मुस्कानसहितको तस्वीरले जन्मायो बहस

काठमाडौं- देशका दुई प्रमुख नदी प्रणाली भोटेकोशी र त्रिशूलीमा आएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक