तीजमा तडकभडकपूर्ण कार्यक्रम नगर्न आग्रह « Khabarhub

तीजमा तडकभडकपूर्ण कार्यक्रम नगर्न आग्रह


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

पोखरा– जिल्ला प्रशासन कार्यालय कास्कीले तीजलाई लक्ष्य गर्दै तडकभडकपूर्ण कार्यक्रम नगर्न आग्रह गरेको छ। 

मंगलबार सूचना जारी गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले तीजमा परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा सम्वर्द्धन गर्ने बाहेकका कार्यक्रम नगर्न आग्रह गरेका हुन्।

हिन्दु महिलाको पर्व हरितालिका तीज यो वर्ष असोज १ गते परेको छ। तीज आउनु एक, डेढ महिनाअघि नै दरका नाममा भोजभतेर हुने गरेका छन्।

सूचना विपरीत गरे-गराएमा प्रचलित कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ६ : ३७ बजे

पहिरोपछि बनेको अस्थायी ताल फुट्यो, प्रहरीले भन्यो : उद्धार रोकेर सुरक्षित स्थानमा जानू

काठमाडौं- नेपाल–चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको अस्थायी ताल फुटेपछि चीनले

हाइड्रोको सुरुङमा फसेकालाई यसरी निकाल्यो सेनाले

काठमाडौं– रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन– रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव

रसुवाको भोटेकोसीमा राहतका लागि सरकारी संयन्त्रसँग समन्वय गर्न आग्रह

काठमाडौं– रसुवाको भोटेकोसीमा बाढीपीडितका लागि राहत तथा उद्धार कार्यलाई व्यवस्थित

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको