एसिया कप : पाकिस्तानका दुबै ओपनर आउट « Khabarhub

एसिया कप : पाकिस्तानका दुबै ओपनर आउट


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


927
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसिया कपको पहिलो खेलमा नेपालले आयोजक पाकिस्तानको दुई विकेट लिएको छ ।

पाकिस्तानी ओपनर फखर जमान र इमाम उल हक आउट भएका छन् ।

फखर जमान १४ र इमाम उल हक ५ रनमा आउट भए ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ३ : ५५ बजे

तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी

दमौली– तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने

अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा

एजेन्सी– अमेरिका र इरानबीच जारी उच्चस्तरीय वार्ता अन्तिम चरणमा पुगेको

कोरिया जान पाऊँ भन्दै सडकमा निस्किए युवा (तस्बिरहरू)

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण

पर्यटकको रोजाइमा कोशी टप्पु

धरान– आर्थिक वर्ष २०८१-८२ मा  ११ हजार ६०३ पर्यटकले कोशी

प्राङ्गारिक मल तथा बायोग्याँस उद्योग : उद्घाटनको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन

खोटाङ– जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासका फोहर