एसिया कप क्रिकेट : पाकिस्तानको १ सय रन पूरा « Khabarhub

एसिया कप क्रिकेट : पाकिस्तानको १ सय रन पूरा


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसिया कप क्रिकेटमा नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानको १ सय रन पूरा भएको छ । मुल्तानमा जारी खेलमा पाकिस्तानले २१ ओभर २ बलमा २ विकेट गुमाउँदै १ सय रन पूरा गरेको हो ।

पाकिस्तानका लागि बाबर आजमले ३९ रन तथा मोहम्मद रिजवानले ३६ रन बनाएका छन् । त्यसैगरी पाकिस्तानी ओपनरद्वय फखर जमान १४ र इमाम उल हक ५ रनमा आउट भएका छन् ।

नेपालका लागि करण केसीले एक विकेट लिएका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ४ : ५६ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले