एसिया कप क्रिकेट : पाकिस्तानले गुमायो तेस्रो विकेट « Khabarhub

एसिया कप क्रिकेट : पाकिस्तानले गुमायो तेस्रो विकेट


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसिया कप क्रिकेटमा नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले तेस्रो विकेट गुमाएको छ । पाकिस्तानले १११ रन बनाउँदा मोहम्मद रिजवान ४४ रन बनाएर रन आउट भए ।

२३ ओभर ४ बलमा सन्दीप लामिछानेको बलमा उनलाई दीपेन्द्र सिंह ऐरीले रन आउट गरेका हुन् ।

पाकिस्तानी ओपनरद्वय फखर जमान १४ र इमाम उल हक ५ रनमा आउट भएका छन् ।

नेपालका लागि करण केसीले एक विकेट लिएका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ५ : ०३ बजे

तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी

दमौली– तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने

अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा

एजेन्सी– अमेरिका र इरानबीच जारी उच्चस्तरीय वार्ता अन्तिम चरणमा पुगेको

कोरिया जान पाऊँ भन्दै सडकमा निस्किए युवा (तस्बिरहरू)

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण

पर्यटकको रोजाइमा कोशी टप्पु

धरान– आर्थिक वर्ष २०८१-८२ मा  ११ हजार ६०३ पर्यटकले कोशी

प्राङ्गारिक मल तथा बायोग्याँस उद्योग : उद्घाटनको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन

खोटाङ– जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासका फोहर