नेपालविरुद्ध पाकिस्तानका बाबर आजमको शतक « Khabarhub

नेपालविरुद्ध पाकिस्तानका बाबर आजमको शतक


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसिया कप क्रिकेटमा नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानका कप्तान बाबर आजमले शतक प्रहार गरेका छन् ।

उनले ४१ ओभर २ बलमा शतक पूरा गरेका हुन् । उनले १०९ बलमा १० चौकासहित शतक पूरा गरेका हुन् ।

नेपालविरुद्ध शतक प्रहार गरेसँगै एक दिवसीय अन्तर्राष्ट्रियमा उनको शतक सङ्ख्या १९ पुगेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ६ : २३ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार