एसिया कप क्रिकेट : आज भारत र पाकिस्तान खेल्ने « Khabarhub

एसिया कप क्रिकेट : आज भारत र पाकिस्तान खेल्ने


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे श्रीलंकाको पालेकेले क्रिेकट मैदानमा हुँदैछ ।

संसारभरबाट रुचिकासाथ हेर्ने यो खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको पाल्लिकेमा शुरु हुनेछ । एसिया कपमा आज शनिबार उपाधिका दुई प्रमुख दाबेदार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समय अनुसार दिउँसो सवा ३ मा श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा हुनेछ । एसिया कपको आयोजक पाकिस्तान भए पनि भारतले त्यहाँ जान नमानेपछि भारत र पाकिस्तानबीचको खेल श्रीलङ्कामा हुन लागेको हो ।

आफ्नो पहिलो खेलमा नेपाललाई पराजित गरेको पाकिस्तान आज दोस्रो जित निकाल्ने योजनामा रहेको छ भने भारत जितका साथ यात्रा सुरु गर्न चाहन्छ ।

अहिलेसम्म भारतले सर्वाधिक ७ पटक एसिया कपको उपाधि जितेको छ भने पाकिस्तानले दुई पटक मात्रै उपाधि जितेको छ ।

नेपालले आफ्नो दोस्रो खेलमा सोमबार भारतसँग खेल्दैछ ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ९ : २० बजे

आन्तरिक राजस्व बढाउन नसक्दा कमजोर बन्दै पर्साका स्थानीय तह

वीरगञ्ज– पर्साको पर्सागढी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक आयबाट तीन

एसियाली बाढी विपत् : सैन्य सहयोग तीव्र, मृतक कूल एक हजार नजिक

एजेन्सी– श्रीलंका र इन्डोनेसियाले हालैका दिनहरूमा एसियाका चार देशमा आएको

एड्ससँगै यौन रोगको समस्या बढ्न थाल्यो

चितवन– जिल्लामा भएका एचआईभी एड्सका सङ्क्रमितमध्ये यौन रोग सङ्क्रमितको सङ्ख्या

एक हजार ८०० मिटर सडक आठ वर्षदेखि अलपत्र

राँझा– बाँकेको खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चार लेन

लगनखेलमा नेशनल ग्यास्ट्रो लिभर सेन्टर सञ्चालनमा  

काठमाडौंं– लगनखेलस्थित सञ्चयकोष भवनको दोस्रो तलामा नेशनल ग्यास्ट्रो लिभर सेन्टर