एसिया कप क्रिकेट : भारतविरुद्ध जारी खेलमा नेपालको ५० रन पूरा « Khabarhub

एसिया कप क्रिकेट : भारतविरुद्ध जारी खेलमा नेपालको ५० रन पूरा


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसिया कप क्रिकेटमा भारतविरुद्ध जारी खेलमा नेपालको ५० रन पूरा भएको छ ।

खेलको ८ ओभर ५ बलमा आशिफ शेखले हार्दिक पाण्ड्याको बललाई बाउन्ड्री कटाएसँगै नेपालको ५० रन पूरा भएको हो ।

हालसम्म नेपालले कुनै विकेट गुमाएको छैन ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ४ : ०० बजे

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले

गोदावरी नदीबाट एक जनाको उद्धार

कैलाली – कैलालीको गोदावरी नदीको बाढीमा फसेका एक जनाको प्रहरीले

जनता सडकमा ओर्लिसक्दा किन एक बचन बोल्दैनन् रवि ?

काठमाडौं- गत फागुनको चुनावी अभियानका क्रममा वालेन्द्र शाहलाई देखाउँदै राष्ट्रिय