वर्डप्रेस प्रयोगकर्ताका लागि ‘वर्डक्याम्प काठमाडौँ २०२३’ आयोजना हुने « Khabarhub

वर्डप्रेस प्रयोगकर्ताका लागि ‘वर्डक्याम्प काठमाडौँ २०२३’ आयोजना हुने


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वर्डप्रेस प्रयोगकर्ताहरूलाई लक्षित गरी राजधानीमा ‘वर्डक्याम्प काठमाडौँ २०२३’ कार्यक्रम हुने भएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै आयोजकले आगामी भदौ २२ र २३ गते राजधानीमा वर्डक्याम्प काठमाडौँ २०२३ आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

बहुमुखी प्लेटफर्मका रुपमा रहेको वर्डप्रेस कुनै पनि प्रकारको वेबसाइट निर्माण गर्न प्रयोग गरिन्छ । साधारणदेखि जटिल वेबसाइट निर्माणमा प्रयोग हुने वर्डप्रेस एक निशुल्क र खुला स्रोत सामग्री व्यवस्थापन प्रणाली (सीएमएस) हो ।

कार्यक्रममा सामान्य प्रयोगकर्तादेखि डेभलपरसम्मले जानकारी र अनुभव आदानप्रदान गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ७ : ०७ बजे

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि