सुन तस्करी प्रकरण : सीआईबीले लियो पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेशसँग बयान « Khabarhub

सुन तस्करी प्रकरण : सीआईबीले लियो पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेशसँग बयान


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग बयान लिएको छ ।

उनले महाराजगञ्जस्थित ब्युरो पुगेर उनले बयान दिएका हुन् । सुन तस्करी प्रकरणमा छानबिन गरिरहेको सीआईबीले यस प्रकरणमा संलग्नसँग दिपेशको सम्पर्क देखिएकाले बयान लिएको हो ।

गत साउन ३ मा ब्रेक सुमा हङहङबाट लुकाएर ल्याइएको सुन विमानस्थलबाट बाहिरिने क्रममा बरामद भएको थियो । यस प्रकरणमा हालसम्म २६ जना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ३ : ०१ बजे

मनोरञ्जनात्मक कार्यक्रम रोक्दै सेलिब्रिटीहरू !

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीले नागरिकमा असहज परिस्थिति

भोटेकोशी बाढी : ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३३ देशका ६४४ पर्यटक

भोटेकोशी र त्रिशूली नदीको बाढीमा १२७ नेपालीसहित ६४४ पर्यटक बेपत्ता

काठमाडौं– भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म

तीन जिल्लामा साढे दुई करोड नगद सहयोग

काठमाडौं– सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड रुपैयाँ

बाढी प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनामा एनसेल फाउन्डेसनको १ करोड सहयोग

काठमाडौं– बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत