सोमालियामा भएको बम आक्रमणमा १७ मारिए « Khabarhub

सोमालियामा भएको बम आक्रमणमा १७ मारिए


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोगादिशु– सोमालियाको राजधानी मोगादिशुमा भएको बम आक्रमणमा १७ जनाको ज्यान गएको छ ।

मोगादिशुको अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको होटेल अगाडि गराइएको बम आक्रमणमा अरु २८ जना घाइते भएका छन् । घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्नसक्ने अनुमान छ ।

आक्रमणको जिम्मा आतंकवादी संगठन अल कायदासम्बद्ध इस्लामिक समूह अल सबाबले लिएको छ ।

अल सबाबले सोमालियामा सैनिक तथा सार्वजनिक निशानालाई लक्षित गरी बारम्बार आक्रमणहरु गर्दै आएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ९ : ०४ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको