खुकुरी प्रहारबाट घाइते कांग्रेस सहमहामन्त्री यादव खतरामुक्त, आईसीयूमा उपचार हुँदै « Khabarhub

खुकुरी प्रहारबाट घाइते कांग्रेस सहमहामन्त्री यादव खतरामुक्त, आईसीयूमा उपचार हुँदै


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खुकुरी प्रहारबाट घाइते भएका नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था हाल खतरामुक्त रहेको छ ।

आज काठमाडौँको भृकुटीमण्डपमा रिपोर्टर्स क्लबमा आयोजित एक कार्यक्रमपछि सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएको हो ।

उनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको अस्पतालले जनाएको छ । उनको टाउकोमा १० टाका राखिएको
छ ।

खतरामुक्त अवस्थामा उनको आईसीयूमा राखेर उपचार भइरहेको बताइएको छ

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ७ : १४ बजे

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

घोराही– जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ

गगनलाई बधाई दिँदै प्रदीपले भने- ‘अलमलिने र थाक्ने छुट छैन’

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले नवनिर्वाचित सभापति गगनकुमार

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन