चिकित्सा शिक्षा अयोगको उपाध्यक्षमा अन्जनीकुमार झा नियुक्त « Khabarhub

चिकित्सा शिक्षा अयोगको उपाध्यक्षमा अन्जनीकुमार झा नियुक्त


२१ भदौ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अन्जनीकुमार झालाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष झालाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । झा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष हुन् । उनी नेपाली कांग्रेसनिकट मानिन्छन् ।

आयोगको उपाध्यक्षका लागि डा अञ्जनीकुमार झा, डा प्रविण मिश्र र डा. श्रीकृष्ण गिरीको नाम सिफारिस भएको थियो ।

प्रकाशित मिति : २१ भदौ २०८०, बिहिबार  ६ : ५२ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म