भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण स्थगित « Khabarhub

भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण स्थगित


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । एसिया कपको सुपर फोरमा वर्षाको कारण भारत र पाकिस्तानबीचको खेल स्थगित भएको छ ।

कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले २४.१ ओभरमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो ।

त्यसपछि वर्षाका कारण खेल अगाडि बढ्न सकेन । सोमबार भारत र पाकिस्तानबीच पुनः खेल हुनेछ ।

सोमबार भारतले खेल यहिँ अवस्थाबाट सुरुवात गर्नेछ । भारत र पाकिस्तानबीचको खेलमा रिजर्भ डे राखिएको थियो । सोमबार हुन नसकेको अवस्थामा भने खेल रद्द हुँदै दुबै टोलीले एक एक अंक बाँड्नेछन् ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ९ : ३३ बजे

अतिक्रमित जग्गामा बनेका संरचना हटाउन गृहको सर्कुलर

काठमाडौँ- सरकारले अतिक्रमित जग्गामा बनेका संरचना हटाउन ७७ वटै जिल्ला

मेचीनगरमा हात्ती र चितुवाको त्रास

झापा- झापाको बुद्धशान्ति र मेचीनगरमा हात्ती र चितुवा दिनैपिच्छे मानव

राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी

मोदी प्रमुख अतिथि रहने एनएक्सटी समिटमा रेनु दाहाल वक्ता

काठमाडौं- भरतपुर महानगरपालिकाकी पूर्वप्रमुख रेनु दाहालले भारतमा आयोजना हुने प्रतिष्ठित

एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द

रसुवा- चीनबाट आयात गरिएका व्यवसायिक सामग्रीको भन्सार जाँचपास प्रक्रिया रसुवा