पाँचवर्ष यही गठबन्धन चल्छ, ढुक्क हुनूहोस् : प्रधानमन्त्री  « Khabarhub

पाँचवर्ष यही गठबन्धन चल्छ, ढुक्क हुनूहोस् : प्रधानमन्त्री 


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच वर्षसम्म वर्तमान गठबन्धनकै सरकार चल्ने बताएका छन्।

सोमबार हुने विराटनगरमा समाजवादी मोर्चाको कार्यक्रमका लागि सवराटनगर पुगेका प्रधानमन्त्री दाहालले विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै दलीय गठबन्धननै चल्ने बताएका हुन्।

पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भने,’ पाँचवर्ष यही गठबन्धन चल्छ, ढुक्क हुनूहोस्।’ 

मोर्चाको सन्देश सभालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादवने, कपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  २ : ३८ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा