रमित ढुंगाना ‘राजा साहेब’ बन्ने « Khabarhub

रमित ढुंगाना ‘राजा साहेब’ बन्ने


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता रमित ढुंगानाको शीर्ष भूमिका रहने गरी चलचित्र ‘राजा साहेब’ निर्माणको घोषणा गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रममा आयोजना गर्दै फिल्मको औपचारिक घोषणा गरियो ।

चलचित्रलाई बिचल किरातीले निर्देशन गर्नेछन् भने फिल्ममा रमित ढुंगाना, धिरेन शाक्य, जयकिशन बस्नेत, उमेश खड्का, प्रज्जजल गिरी, टार्जन लगायतका कलाकारले अभिनय गर्नेछन् । यही फिल्मबाट सोनिका केसी र आइशा राईले फिल्ममा डेब्यु गर्दैछन् ।

फिल्ममा निर्देशक राईकै लेखन रहनेछ । यस्तै फिल्ममा ओम सुनुवारको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने छ । पवन गौतमको छायांकन रहने यो चलचित्रलाई समिर मियाँले सम्पादन गर्नेछन् ।

बुधवारबाट फ्लोरमा उत्रिने यो फिल्म तिहारमा रिलिज गरिने निर्माण टिमको लक्ष्य छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  १२ : ०० बजे

सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, अन्य केही गम्भीर घाइते

काठमाडौं- कर्फ्यु आदेश जारी भएपछि पनि तनाव चुलिएका बेला सिरहाको गोलबजारमा

मनिष झाले आफ्नै सरकारको आलोचना गर्दै भने : सुरक्षा संवेदनशीलतालाई सम्बोधन गर्न सकेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मनिष झाले सुरक्षा संवेदनशीलतालाई संघीय

मेगा बजेट फिल्म ‘रामायण’को ट्रेलर सार्वजनिक, राम–रावण बनेका रणवीर-यशको टकराव

काठमाडौं – मेगा बजेटका कारण चर्चामा रहेको नायक रणवीर कपुर

हल्दीबारीका विपन्न र दलित समुदायलाई स्वरोजगार सामग्री वितरण

भद्रपुर– यहाँको हल्दीबारी गाउँपालिकाले अपाङ्गता भएका, विपन्न तथा दलित समुदायका

धनुषाका केही क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम- जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन