५ हजार घुससहित ट्राफिक प्रहरी जवान पक्राउ « Khabarhub

५ हजार घुससहित ट्राफिक प्रहरी जवान पक्राउ


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटहरी– अस्थायी ट्राफिक प्रहरी पोस्ट कोशी कटान, सुनसरीमा कार्यरत ट्राफिक प्रहरी जवान ५ हजार घुससहित पक्राउ परेका छन् ।

झापाको काँकडभिट्टादेखि काठमाडौं चल्ने गाडी संचालनमा सहजता गरिदिने भन्दै यातायात व्यवसायीबाट लिएको ५ हजार रुपैयाँ घुससहित ट्राफिक प्रहरी जवान भरत कटुवाल पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले कटावललाई घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको हो ।

घुससहित पक्राउ परेका कटवालमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  १२ : १९ बजे

ललितपुर महानगरको अपाङ्गतामैत्री प्रशासनिक भवन सञ्चालन

पाटन– ललितपुर महानगरपालिकाको अपाङ्गतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ

दृढतापूर्वक जनताको पक्षमा उभिनु आवश्यक : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य

उत्तर कोरियाद्वारा जापानी समुद्रमा दश वटा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल- उत्तर कोरियाको सुनान क्षेत्रबाट पूर्वी सागर तर्फ दिउँसो १ः२०

एन्फा राष्ट्रिय लिग : सातदोबाटो र नवजनजागृति १–१ गोलको बराबरीमा

काठमाडौं – काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगअन्तर्गत शनिबार भएको खेलमा

प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप सम्पन्न

भक्तपुर– प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप शनिबार भक्तपुरको