मैत्रीपूर्ण खेल : जर्मनीसँग फ्रान्स स्तब्ध « Khabarhub

मैत्रीपूर्ण खेल : जर्मनीसँग फ्रान्स स्तब्ध


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा जर्मनीसँग फ्रान्स स्तब्ध भएको छ। जर्मनीको सिंगल इड्ना पार्कमा गएराति भएको खेलमा फिफा वरियताको दोस्रो स्थानमा रहेको फ्रान्सलाई १५औं स्थानको जर्मनीले २–१ गोलले पराजित गरेको हो ।

जर्मनीको जितमा थोमस मुलर र लिरोए सानेले १–१ गोल गरेका थिए। फ्रान्सका लागि एन्टोनि ग्रिजम्यानले पेनाल्टी मार्फत सान्त्वना गोल फर्काएका थिए ।

खेलको चौथो मिनेटमा मुलरले घरेलु टोलीलाई अग्रता दिलाएका थिए । यस्तै, ८७औँ मिनेटमा सानेले अग्रता दोब्बर बनाएका थिए । दुईमिनेट पछि नै ग्रिजमनले पेनाल्टीमा गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।

 

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ८ : १९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै