प्रहरीलाई हजार रुपैयाँ दिन खोज्दा… « Khabarhub

प्रहरीलाई हजार रुपैयाँ दिन खोज्दा…


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाइरहेका एक युवक डिउटीमा खटिएका प्रहरीलाई ‘घुस’ दिन खोज्दा पक्राउ परेका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका– घलाते क्षेत्रमा डिउटीमा खटिएका प्रहरीलाई १ हजार रुपैयाँ दिन खोज्ने ३५ वर्षी मिनबहादुर तामाङ पक्राउ परेका हुने ।

मादक पदार्थ सेवन गरेका तामाङले सवारी चेकिङ गर्न आएका प्रहरीलाई १ हजार रुपैयाँ दिन खोजेका थिए ।

डिएटीमा खटिएका प्रहरी कर्मचारीले उनलाई १ हजार रुपैयाँसहित नियन्त्रणमा लिएका जनाइएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  १ : ५७ बजे

एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान

काठमाडौं – नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार