कल सेन्टर सञ्चालन गरी रकम असुलेको आरोपमा एक जना पक्राउ « Khabarhub

कल सेन्टर सञ्चालन गरी रकम असुलेको आरोपमा एक जना पक्राउ


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कल सेन्टर सञ्चालन गरी रकम असुलेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपालचोकको बाह्रबिसे घर भइ हाल काठमाडौँको किर्तिपुर बस्ने २० वर्षीय मिलन थापा रहेको प्रहरीले जनाएको छ ।

किर्तिपुर नगरपालिकाको पाँगामा डेरा गरी बसेको कोठाबाटै उनले गैरकानुनी हिसाबमाकल सेन्टर सञ्चालन गरिरहेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनको साथबाट ३७ सय थान एनसेलको सिम, २३ थान ल्यापटप र विभिन्न व्यक्तिहरुको नाममा रहेको २७ थान नागरिकतासमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ७ : ५४ बजे

कर्णालीका महिलामाथि लेखिएको सिर्जु शाहको ‘बैकिनी’ उपन्यास विमोचन 

काठमाडौं– सिर्जु शाहको उपन्यास बैकिनी आइतबार एक कार्यक्रमकाबीच विमोचन गरिएको

बेइजिङमा परराष्ट्र मन्त्री खनाल र नेपाली समुदायबीच अन्तरक्रिया

काठमाडौं- बालेन शाह नेतृत्वमा गत चैत १३ गते बनेको नयाँ

सिटौलाको टिप्पणी : वालेन्द्र डरले संसद्‍मा जवाफ दिन सक्दैनन्, साथी पठाउँछन्

काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री वालेन्द्र शाहको व्यवहारलाई

गगन-विश्वलाई कृष्ण सिटौलाको जवाफ : यतिउति बुँदे पत्रको नाटक गर्नै पर्दैन, १० मिनेट वार्ता गरे सबै कुरा मिल्छ

विराटनगर- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला ले पार्टीभित्रको विशेष महाधिवेशन

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न