भक्तपुरमा युवको शव फेला « Khabarhub

भक्तपुरमा युवको शव फेला


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भक्तपुरको सूर्य विनायक नगरपालिका–१० चित्तापोलस्थित झोलुंगे पुल तलको भित्री सडक खण्डमा एक पुरुषको शव फेला परेको छ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–३ घर भई हाल काभ्रेपको बनेपा–१३ नयाँ बस्ती साँगा बस्ने २३ वर्षीय सैलेश भारतीको शव फेला परेको प्रहरीले जनाएको छ।

पुलमा १ जोर जुत्ता, एउटा मोजा र मृतक नजिक अर्को एउटा मोजा फेला परेको प्रहरीले जनाएको छ। समेत रहेको परिसरका सूचना अधिकृत वसन्त पाठकले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  १० : ०७ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा