मन्दिर किन दाहिनेबाट नै घुमिन्छ ?  « Khabarhub

मन्दिर किन दाहिनेबाट नै घुमिन्छ ? 


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.7k
Shares
  • change font
  • change font
  • change font

धेरै मानिसलाई मन्दिर जाँदा पुरै परिक्रमा नगरे मन्दिर गए जस्तो लाग्दैन । मन्दिरको पुरै परिक्रमा गरेमा मात्र आफ्नो मनोकामना पूर्ण हुने सबैको विश्वास छ । सायद तपाइँलाई पनि यस्तै हुन्छ होला !

मन्दिर परिक्रमा गर्दा जहिले पनि दाहिनेबाट नै गर्नु पर्छ भनिन्छ । यसको कारण धेरैलाई थाहा नहुन सक्छ ।

हिन्दु धर्ममा मन्दिरको परिक्रमा वा मन्दिरको वरिपरि घुम्दा पुण्य पाइन्छ भन्ने मान्यता छ ।  मन्दिर गएपछि देवीदेवताको प्रतिमामा पूजा अर्चना गरिन्छ ।

त्यसपछि मन्दिर परिक्रमा गरिन्छ र जहिले पनि सुल्टोबाट अर्थात् घडीको सुई जतातिर घुम्छ, उतै तिरबाट गर्नुपर्छ । विपरीत दिशाबाट परिक्रमा गर्दा ऊर्जा लाभ हुँदैन, अर्थात् मनोकामना पुरा हुँदैन ।

शास्त्रका अनुसार मन्दिर र भगवानको परिक्रमा गर्नाले शरीरमा सकारात्मक ऊर्जा प्रवेश गर्छ र यो ऊर्जा व्यक्तिको साथमा घरमा पनि आउँछ, जसले सुख–शान्ति प्राप्त गर्छ ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ६ : ३८ बजे

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र