तीजको सुरक्षा व्यवस्थापनका लागि पशुपतिनाथ मन्दिर परिसरमा प्रहरीको कमाण्ड पोष्‍ट स्थापना « Khabarhub

तीजको सुरक्षा व्यवस्थापनका लागि पशुपतिनाथ मन्दिर परिसरमा प्रहरीको कमाण्ड पोष्‍ट स्थापना


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हरितालिका तीजको सुरक्षा व्यवस्थापनका लागि पशुपतिनाथ मन्दिर परिसरमा नेपाल प्रहरीको कमाण्ड पोष्‍ट स्थापना गरिएको छ । प्रहरी वरिष्‍ठ उपरीक्षक हिमालय कुमार श्रेष्‍ठको नेतृत्वमा आइतबारदेखि तीज पर्व सम्पन्न नभएसम्मका लागि कमाण्ड पोष्टको स्थापना गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पैदल गस्ती, मोबाइल गस्ती, कर्डन, सादा पोशाक, पिकेटिङ, स्ट्राइकिङ, रिजर्भ, सीसीटीभी, वाकथ्रु गेट, ड्रोनबाट निगरानी, ट्राफिक व्यवस्थापन, विपद व्यवस्थापन लगायतका माध्यमद्वारा तीजपर्वमा प्रभावकारी सुरक्षा व्यवस्था गरिने जनाएको छ ।

यसका लागि हरेक सिफ्टमा १ हजार ४ सय ८३ जना प्रहरी खटिनेछन् । जम्मा खटिने प्रहरी जनशक्ति २९६६ हुनेछ । यसमा महिला प्रहरीको सङ्ख्या ६३० हुनेछ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ७ : ५७ बजे

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन