इंग्लिस प्रिमियर लिग : बर्नली र नोटिङघमको बराबरी « Khabarhub

इंग्लिस प्रिमियर लिग : बर्नली र नोटिङघमको बराबरी


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नली र नोटिङघम फरेष्टले बराबरी खेलेका छन् ।

सोमबार राति नोटिङघमको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । 

बर्नलीका लागि जेकी आमदौनीनोटिङघमका लागि कालम हडसनले एक–एक गोल गरेका थिए ।

जारी लिगमा नोटिङ्घम ५ खेलबाट ७ अङ्कका साथ आठौँ स्थानमा छ भने बर्नली ४ खेलबाट १ अङ्क जोड्दै रेलिगेशन क्षेत्रमा छ ।

लिगमा शतप्रतिशत जितसहित साविक विजेता म्यानचेष्टर सिटी शीर्षस्थानमा छ । टोटनहम दोस्रो, लिभरपुल तेस्रो र आर्सनल चौथो स्थानमा छन् ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ९ : ५८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै