बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ? | Khabarhub Khabarhub

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज असोज ४ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६२ पैसा र बिक्री दर १३३ रुपैयाँ २२ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ९६ पैसा र बिक्री दर १६४ रुपैयाँ ७१ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  ६ : ०० बजे

राजाको नाममा फुटेका थापा र लिङ्देन राजाकै नाममा जुटे (तस्बिरहरू)

काठमाडौं- छुट्टिएको साढे तीन वर्षपछि कमल थापा र राजेन्द्र लिङ्देन

गण्डकी प्रदेशसभाबाट दुई विधेयक प्रमाणीकरण

गण्डकी– गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले दुई विधेयक प्रमाणीकरण गरेका

१४ अंकले घट्यो नेप्से, कारोबार कति ?

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.५३ अंकले घटेको छ

लिङ्देनले बुझाए ‘पोखरा विमानस्थलमा भ्रष्टाचार’को अध्ययन प्रतिवेदन, एमाले सांसद बास्कोटाको फरक मत

काठमाडौं – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको भ्रष्टाचार अध्ययन

आवासीय चिकित्सकले निर्णय भएकै मितिदेखि सरकारी सरह निर्वाह भत्ता पाउने 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएको चिकित्सा शिक्षा आयोगको