सिरियलकी संस्कारी त्रिधा सामाजिक सञ्जालमा भाइरल (फोटो फिचर) | Khabarhub Khabarhub

सिरियलकी संस्कारी त्रिधा सामाजिक सञ्जालमा भाइरल (फोटो फिचर)


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय एक टेलिभिजनमा प्रसारण हुने सिरियल ‘दहलीज’की मुख्य अभिनेत्री त्रिधा चौधरी पछिल्लो समय निकै चर्चामा छिन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका उनका तस्वीरले उनी चर्चा बटुल्न सफल भएकी हुन् ।

उनका हट अवतारका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन् । कतिले सकारात्मक प्रतिक्रिया दिएका छन् भने केहीले भने गालीगलौज समेत गरेका छन् । त्यस्ता गाली गलौजको कुनै प्रवाह नै नगरी अभिनेत्री चौधरीले सामाजिक सञ्जालमा सनसनी मच्चाएकी छिन् ।

सिरियलमा सिधा र संस्कारी देखिने त्रिधाले एक्कासी निकै बोल्ड फोटोसुट गराएकी छिन् । उनको हट र बोल्ड लुक देखेर धेरै दंग परेका छन् । त्रिधाले इन्स्टाग्राममा थुप्रै बिकिनी फोटोहरु अपलोड गरेकी छिन् ।

त्रिधाले सिरियलमा आफ्नो सुन्दरता र दमदार अभिनयले दर्शकको मन जितेकी थिइन् । अब उनी बोल्ड लुकका कारण चर्चामा छिन् । त्रिधाले २०१६ को टिभी सिरियल दहलीजमा हर्षद अरोराको अपोजिट रोलबाट टिभीमा डेब्यू गरेकी थिइन् ।

वेब सिरिज स्पटलाइटमा पनि त्रिधाले आफूभन्दा २३ वर्ष जेठा अभिनेता आरिफ जकारियासँग किसिङ सिन दिएकी थिइन् जो निकै भाइरल भएको थियो । अहिले बोल्ड फोटो पोस्ट गरेर चर्चा बटुलेकी त्रिधालाई बिकिनी बेब पनि भन्न थालिएको छ । यस्ता छन् त्रिधाका बोल्ड तस्वीरहरु-

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ७ : ०४ बजे

तिहारमा पटाका पड्काउनेलाई कारवाही हुने

काठमाडौं– तिहारमा पटाका पड्काउनेलाई प्रहरीले कारवाही गर्ने बताएको छ ।

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

महेन्द्रनगर– जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा आज  एक वृद्धको मृत्यु भएको

खाँदबारीबाट जुवातास खेलिरहेका सात जना पक्राउ

किमाथांका– सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट जुवातास खेल्ने सात जना पक्राउ परेका

बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री

भक्तपुर– तिहार सुरु भएसँगै बारीदेखि बजारसम्म मखमली र सयपत्री फूलका

‘तिहारले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्व अभिवृद्धि गर्नेछ’ 

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालीको दोस्रो महान्