इंग्लिस प्रिमियर लिग : बर्नलीमाथि म्यानचेस्टर युनाइटेडको जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : बर्नलीमाथि म्यानचेस्टर युनाइटेडको जित


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

गएराति भएको खेलमा बर्नलीलाई १–० गोलले हराउँदै म्यानचेस्टर युनाइटेडले लिगमा तेस्रो जित निकालेको हो ।

युनाइटेडको जितमा ब्रुनो फर्नाडेन्जले खेलको ४५औँ मिनेटमा गोल गरेका थिए । उनले गरेको सोही गोल युनाइटेडको जितका लागि निर्णायक बनेको थियो । 

यो जितसँगै ६ खेलबाट ९ अंक जोडेको युनाइटेड लिग तालिकाको आठौँ स्थानमा छ । पराजित भएको बर्नलीले ५ खेलबाट एक अङ्क मात्रै जोडेको छ । ६ खेलमा शतप्रतिशत जित निकालेको म्यानचेष्टर सिटी शीर्षस्थानमा छ ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ७ : ३८ बजे

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

काठमाडौँ – अलराउन्डर विल ज्याक्सको सानदार प्रदर्शनको मद्दतले इङ्ल्यान्डले पहिलो

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा