१९ वर्ष मुनिको साफ च्याम्पियनसिपमा आज नेपाल र माल्दिभ्स भिड्ने « Khabarhub

१९ वर्ष मुनिको साफ च्याम्पियनसिपमा आज नेपाल र माल्दिभ्स भिड्ने


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १९ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिउँसो साँढे १ बजे सुरु हुने खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ । 

प्रतियोगिताको सेमिफाइनलमा पुग्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल अंकविहीन छ ।

दुई खेलबाट ४ अंक जोडेको पाकिस्तान भने सेमिफाइनलमा प्रवेश गरिसकेको छ । नेपाल विजयी भएको अवस्थामा सेमिफाइनलमा पुग्नेछ भने खेल बराबरी भएको अवस्थामा माल्दिभ्स सेमिफाइनलमा पुग्नेछ । 

माल्दिभ्ससँग एक अंक छ । माल्दिभ्सलाई जित वा बराबरी नतिजा सेमिफाइनलमा पुग्न पर्याप्त हुनेछ।

प्रतियोगिताको समूह ‘बी’ बाट भारत र भुटानले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । भुटान भने प्रतियोगिताबाट बाहिरी सकेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ८ : ४३ बजे

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं– जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीश

पहिरो र बाढीले देशका विभिन्न स्थानका सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बाढीले

योगेश भट्टराईको टिप्पणी- रास्वपाको शिखरबाट ओरालो यात्रा सुरु भयो

काठमाडौं– नेकपा (एमाले) का नेता योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

बाजुरा पहिरो अपडेट : बेपत्ता र घाइतेको पहिचान खुल्यो

बाजुरा– बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएका र

धरान उपमहानगरको बजेट दुई अर्ब ७६ करोड

सुनसरी– धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि दुई अर्ब ७६