नेपालविरुद्ध मलेसियाले बनायो ५ ओभरमा ४७ रन | Khabarhub Khabarhub

नेपालविरुद्ध मलेसियाले बनायो ५ ओभरमा ४७ रन


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिंगापुमा जारी आईसीसी टि–२० विश्वकप छनोट एसिया फाइनलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेके मलेसिया ४७ रन बनाएर खेलिरहेका छ ।

इन्डियन एसोसियसन ग्राउन्डमा भइरहेको खेलमा ५ ओभर खेलेको मलेसियाले ५ विकेट गुमाएर ४७ रन बनाएको हो ।

मलेसियाका महत्वपूर्ण ५ विकेट झार्न नेपालका सोमपाल कामी एक्लैले ३ विकेट लिए भने सन्दी लामिछानेले १ विकेट र करण केसीले अर्को १ विकेट लिए ।

३० रन बनाएर आक्रामक खेलिरहेका अजिज सन्दीपको बलमा दिपेन्द्रसिंह ऐरीको हातबाट क्याच भएका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ९ : ५७ बजे

शल्यक्रिया गरेको केही समयमा मृत्यु, आफन्त आन्दोलित

दाङ – दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रशस्त

मनसुनको अवस्था अद्यावधिकः मधेशमा सरदरभन्दा कम वर्षा हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले जुलाईदेखि सेप्टेम्बर (असार

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

बागमती – बागमती प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारद्वारा प्रस्तुत आगामी

एकीकृत समाजवादी विद्यार्थी विशेष जिल्ला कमिटीको अध्यक्षमा अशोक थापा

काठमाडौं – नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनको विशेष जिल्ला