बैतडीमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु « Khabarhub

बैतडीमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरीका एक हवल्दारको मृत्यु भएको छ । 

दशरथचन्द राजमार्गअन्तर्गत हरिचन मोडमा बुधबार बिहान गाडीले ठक्कर दिँदा पाटन नगरपालिका–८ हरिचनका ४० वर्षीय नरेन्द्रसिंह महराको मृत्यु भएको हो । उनी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत थिए । 

महरालाई ठक्कर दिने गाडीको पहिचान हुन सकेको छैन भने मृतकका आफन्तले दोषीमाथि कारबाहीको माग राखेर दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  २ : ०७ बजे

छानबिन नसकिँदासम्म बसपार्कको जग्गामा दाबी नगर्न महानगरको आग्रह

कास्की – पोखरा महानगरपालिकाले पस्तावित पोखरा बसपार्कभित्रको जग्गाका बारेमा छानबिन

सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन

काठमाडौं – प्रतिनिधिसभामा गत जेठ १७ गते उत्पन्न परिस्थितिसम्बन्धी अध्ययनका

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं – राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

३ महिनामै टिकटकले हटायो नेपालका १९ लाखभन्दा बढी भिडियो

काठमाडौं – छोटो भिडियो साझेदारी प्लेटफर्म टिकटकले सन् २०२६ को

सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु

कायरो – सुडानमा सर्वसाधारण चढेका सवारीसाधनलाई लक्षित गरी भएका छुट्टाछुट्टै