दोलखामा थप ४ किलो सुन फेला « Khabarhub

दोलखामा थप ४ किलो सुन फेला


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

चरिकोट- दोलखामा थप ४ किलो सुन फेला परेको छ । दोलखाको बिगु गाउँपालिका १ लामाबगरमा प्रहरीले ४ किलो सुन बरामद गरेको हो ।

केही दिनअघि सोही क्षेत्रबाट ७ किलो सुन बरामद भएको थियो । अनुसन्धान गर्दै जाँदा आइतबार थप चार किलो सुन फेला परेको प्रहरीले जनाएको छ ।

चीनसँगको फलेक नाकाबाट उक्त सुन नेपाल भित्रिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ५ : ४९ बजे

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल