घरकाे कुन दिशामा पानी राख्दा शुभ हुन्छ ?  « Khabarhub

घरकाे कुन दिशामा पानी राख्दा शुभ हुन्छ ? 


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

हामी सबैले सुन्दै आएको कुरा उत्तर दिशामा पानीको स्रोत राख्ने गरेको । बुढापाकाले पनि उत्तर दिशामा नै पानीको स्रोत धारा पानीको गाग्री लगायतका समान राख्नु पर्छ भनेको पनि सुनिन्छ ।

पानीको आवश्यकता हाम्रो जीवनको एक प्राथमिक आवश्यकता हो । वास्तुशास्त्र अनुसार घर भित्र पानी राख्नका लागी उत्तर–पूर्वी दिशा उत्तम मानिएको छ ।

यो दिशामा घरभित्र पानीको भाँडा, घैंटो, वाटर प्युरिफाएर, जलपात्र हुनु निकै शुभ मानिन्छ ।

तर यही दिशामा छतमा पानीको ट्याङ्की राख्दा भने वास्तु दोष उत्पन्न हुन्छ । यसले व्यापारमा नोक्सान, घरमा बस्ने व्यक्तिको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्ने र आकस्मिक दुर्घटनाको सम्भावना बढाउँछ ।

पुरातन शास्त्रीय धर्मग्रन्थहरूले भूगर्भीय जलस्रोत राम्रोसँग, बोरिंग, पोखरी, पौडी पोखरी, भूमिगत ट्याङ्की आदि उत्तर पूर्वमा अत्यन्तै शुभ मानिन्छ ।

बिहान सूर्यको  किरणहरूले उत्तर–पूर्वी कोणको जलीय स्रोतमा प्रभाव पार्दछ

वास्तु शास्त्र अनुसार छतमा पानीको ट्याङ्की दक्षिण–पश्चिम अर्थात नैऋत्य कोणमा ठाउँ बनाएर राख्नु पर्दछ ।

यस दिशामा राख्दा घरमा समृद्धि र उन्नति छाउनुका साथै लामो समयसम्म सुख शान्ति  छाउँछ भन्ने विश्वास गरिन्छ । 

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ७ : १४ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति