नेपालगञ्जका रिगलको आममाफीविरुद्ध सर्वोच्चमा रिट दायर « Khabarhub

नेपालगञ्जका रिगलको आममाफीविरुद्ध सर्वोच्चमा रिट दायर


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  खुँडा प्रहार गरेर ज्यान लिएको आरोपमा अदालतबाट कैद सजाय तोकिएका नेपालगञ्जका योगराज ढकाल रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

नेपालगञ्जका चेतन मानन्धरकी पत्नी भारतीले रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी हुन् ।

उनले ढकालको कैद मिनाहाको सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय पनि बदर गर्न माग रेकी छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ३ : ४७ बजे

गुल्मीको रेसुङ्गामा रास्वपाका दुई सांसद सवार कार दुर्घटना

गुल्मी-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय सागर ढकाल र सुशान्त

प्रधानमन्त्रीको विवादित भनाइबारे रविको प्रतिक्रिया, ‘परराष्ट्र बोलिसक्यो, हामी बोल्नु पर्दैन’

काठमाडौं- भारतको पाँच दिने भ्रमण सकेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

दिल्लीबाट फर्किएपछि रवि लामिछानेले भने : नेपाल–भारत सम्बन्धलाई ‘रिसेट’ गरेका छौँ

काठमाडौं- भारतको पाँच दिने भ्रमण सकेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण

काठमाडौं– नेपाली समाजमा महिलाले विगतदेखि वर्तमानसम्म भोग्दै आएका सङ्घर्ष, पीडा,