म्युजिक भिडियोमा नेपथ्यको ‘रातो र चन्द्र सूर्य’ « Khabarhub

म्युजिक भिडियोमा नेपथ्यको ‘रातो र चन्द्र सूर्य’


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको चर्चित ब्याण्ड नेपथ्यले गोपालप्रसाद रिमालको कविता ‘रातो र चन्द्र सूर्य’ को म्युजिक भिडियो बजारमा ल्याएको छ ।

यो गीतलाई यसअघि अम्बर गुरुङले संगीतवद्ध गरेका थिए । राष्ट्रभक्तिको यो गीतमा गायक गुरुङ र फत्तेमानको स्वर थियो, जुन गीत रेडियो नेपालमा रेकर्ड गरी प्रसारण गरिएको थियो ।

नेपथ्यले पुराना गीतलाई नयाँ संयोजनामा सजाएर बजारमा ल्याएको जनाएको छ । यो गीत नेपथ्यको ‘मेरो देश’ एल्बममा समावेश छ ।

भिडियोमा नेपथ्य ब्याण्डका लाइभ कन्सर्टहरु संयोजन गरिएको छ । गीतको भिडियो युट्युबमार्फत मंगलबार सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ४ : २१ बजे

भारतीय सुरक्षाकर्मीबाट दुःख पाएको भन्दै लालपुर्जा र नागरिकता माग्दै काठमाडौं आइपुगे सुस्तावासी

काठमाडौं– सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि मन्त्रीको अभिव्यक्ति आएलगत्तै भारतीय सुरक्षाकर्मीबाट आफूहरूले

पाँच सय जनाले पाए सुधारिएको चुलो

तुलसीपुर– तुलसीपुर उपमहानगरपालिकाले १९ वडामा २६ वटाका दरले ५०० वटा

रायोको सागमा भेटियो अत्यधिक मात्रामा विषादी 

काठमाडौं– कालिमाटीमा भक्तपुरबाट ल्याएको रायोको सागमा अत्यधिक विषादी देखिएको छ

पहिराले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर– हेटौँडा–काठमाडौँ सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका–८ स्थित भरेङडाँडामा बिहानैदेखि यातायात

पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध

खलङ्गा– दार्चुलाको पनेबाज क्षेत्रस्थित तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गत दार्चुला–गोकुलेश्वर