ह्विलचियर क्रिकेट एसिया कप आजदेखि काठमाडौँमा हुँदै « Khabarhub

ह्विलचियर क्रिकेट एसिया कप आजदेखि काठमाडौँमा हुँदै


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दोस्रो टी–२० ह्विलचियर क्रिकेट एसिया कप २०२३ आज सुरु हुँदैछ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा आयोजक पाकिस्तान, सहआयोजक नेपालसहित भारत, श्रीलङ्का र बङ्गलादेशको सहभागिता रहनेछ ।

दोस्रो संस्करणको आयोजनाको जिम्मेवारी पाकिस्तानको भए पनि भारतले राजनीतिक तनावका कारण पाकिस्तानमा खेल्न नमानेपछि नेपालले प्रतियोगिता आयोजना गर्ने अवसर पाएको हो ।

सन् २०१९ मा भएको पहिलो संस्करण पनि नेपालले नै आयोजना गरेको थियो ।

उद्घाटन खेलमा आज घरेलु टिम नेपालले श्रीलङ्काको सामना गर्नेछ । घरेलु मैदानमा खेल्ने भएकनले पनि नेपालको प्रदर्शन राम्रो हुने नेपाली टिमका कप्तान हिमाल अर्यालले आशा व्यक्त गरे ।

हालै भारतको गुजरातमा आयोजक भारत, श्रीलङ्का र बङ्गलादेश सहभागी प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गरेको थियो । प्रतियोगिता असोज २२ गतेसम्म हुनेछ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ७ : ४० बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय