सुनचाँदी बैंकमा राख्दा अब ब्याज पाइने « Khabarhub

सुनचाँदी बैंकमा राख्दा अब ब्याज पाइने


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनचाँदी लगायतका बहुमूल्य धातुहरु बैंकमा राख्दा ब्याज पाइने भएको छ ।

नेपाल राष्ट्र बैंकले सुनचाँदी राखेर ब्याज पाउने व्यवस्थालाई कार्यान्वयनमा लैजाने भएको हो । सरकारले चालु आथिर्जक वर्षको बजेटमा समावेश गरेको यो कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन नेपाल राष्ट्र बैंकले नीतिगत व्यवस्था गर्ने भएको हो ।

बुधबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बैकले सुनचाँदी राखेर ब्याज पाउने नीतिगत व्यवस्था गर्ने बताए ।

आगामी आर्थिक वर्षको बजेटमा नेपाली नागरिकहरुले सम्पत्तिका रुपमा आर्जन गरेको सुनचाँदी लगायतका बहुहूल्य धातुहरु बैंकमा राख्ने व्यवस्था मिलाइने बताएका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ५ : १६ बजे

रविलाई प्रश्न- सरकार गुण्डागर्दी शैलीमा चल्दै छ ? जवाफमा भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र बलियो छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको आन्तरिक

रमेश प्रसाईंको गुनासो : मेरै सरकारकै पालामा महँगीले छलाङ लगायो, ढाड सेकियो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले बाढीको विपद्का

जेन–जी आन्दोलनमा भागेका लागूऔषध मुद्दाका प्रतिवादी एक वर्षपछि समातिए

काठमाडौं– लागूऔषध मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-३ जाल्पाचोक बस्ने गोरखा पालुङटार नगरपालिका-२

रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र कायम रहने

काठमाडौं – रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने

रवि-बालेनलाई मुछेको ‘द ग्रे जोन’को रिपोर्टबारे जवाफ दिनै मानेनन् अर्थमन्त्रीले

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि