कैलालीबाट ट्याक्टरसहित अवैध काठ बरामद « Khabarhub

कैलालीबाट ट्याक्टरसहित अवैध काठ बरामद


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको घोडाघोडी नगरपालिका–४ रामपुरबाट ट्याक्टरसहित १० गोलिया सालको अवैध काठ बरामद गरीएको छ । विशेष सूचनाको आधारमा सब डिभिजन वन कार्यालय सुखडको टोलीले ट्याक्टर सहित १० गोलिया सालको काठ बरामद गरेको हो ।

से १ त ५०७५ नम्बरको ट्याक्टरमा दश गोलिया सालको काठ लोड गरेको अवस्थामा फेला पारेको सब डिभिजन वन कार्यालय सुखडका प्रमुख नितेश भट्टराईले जानकारी दिए ।

तस्करहरूले काठ रामपुरमा रहेको मिलमा लिन खोजको बुझिएको छ । ट्याक्टर छोडेर फरार भएका तस्करहरूको खोजी कार्य भई रहेको डिभिजन वन कार्यालय सुखडले जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ७ : ४२ बजे

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको