कफी खानु फाइदा कि बेफाइदा ? « Khabarhub

कफी खानु फाइदा कि बेफाइदा ?


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


831
Shares
  • change font
  • change font
  • change font

अहिले कफी नखाने मान्छे सायदै कम होलान् । कफीको स्वाद र वास्ना धेरैलाई मन पर्छ । तर चाहिनेभन्दा बढी कफी खाँदा स्वास्थ्यमा नकरात्मक असर पनि पर्न सक्छ । 

कफीमा कफिनको मात्रा हुने भएकाले धेरै कफी पिउँदा मानसिक तथा शारीरिक समस्या बढाउँछ भने धेरै समयसम्म निद्रा पनि लाग्दैन ।

यसले डर पैदा गर्ने र मुटुको धड्कन रोक्ने सम्भावना बढाइदिन्छ । कफी धेरै पिउँदा स्वास्थ्यका लागि खतरा हुने चिकित्सकहरू बताउँछन् । 

गर्भवती महिलाले दिनमा दुई कपभन्दा बढी कफी सेवन गर्नु राम्रो हुँदैन । अत्याधिक क्याफिनको सेवनले गर्भपतनको सम्भावना बढी हुन्छ । 

यसका साथै जन्मिएको नवजात शिशुमा पनि उसको वजन पनि कम हुन्छ वा जन्मदै शारीरिक तथा मानसिक विकलांग पनि हुन सक्छ ।

एउटा नयाँ अध्ययनले ठिक्क मात्रामा कफी पिउँदा त्यसले गर्भवती महिलाबाहेक अरुलाई नराम्रो असर नगर्ने देखाएको छ।

ब्रिटिश मेडिकल जर्नलमा छापिएको उक्त अनुसन्धानले कलेजोसम्बन्धी रोग, केही प्रकृतिका क्यान्सर र पक्षघातका कारण हुने मृत्युको जोखिम कम हुने देखाएको छ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ६ : ३० बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको