इजरायलमा मृत्यु भएका १० नेपालीको शव तत्काल ल्याउन सकिन्न : परराष्ट्र मन्त्रालय « Khabarhub

इजरायलमा मृत्यु भएका १० नेपालीको शव तत्काल ल्याउन सकिन्न : परराष्ट्र मन्त्रालय


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्र मन्त्रालयले हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका १० नेपालीको शव तत्काल ल्याउन नसकिने जनाएको छ ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले इजरायल सरकारको प्रोटोकलअनुसार तत्काल शव स्वदेश ल्याउन नसकिने जानकारी दिएकी हुन ।

त्यहाँ अहिले पनि युद्धकै अवस्था रहेकाले शव व्यवस्थापनबारे केही नसोचिएको उनको भनाइ छ । यद्यपि शव फिर्तीका विषयमा पहल भइरहेको उनले बताइन् ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ५ : ४४ बजे

कृष्णभीरको पहिरो छल्न तयार पारिँदैछ वैकल्पिक सडक (तस्बिरहरू)

काठमाडौं– मुग्लिन–काठमाडौं सडक खण्डअन्तर्गत कृष्णभीरको पहिरो क्षेत्र छल्ने गरी वैकल्पिक

हुलाकलाई ‘सरकारी कुरियर सेवा’ को रूपमा विकास गर्दै सरकार

काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको