रुकुमपश्चिमबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार « Khabarhub

रुकुमपश्चिमबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर– सुत्केरी भएर स्वास्थ्यमा जटिल समस्या देखिएपछि जाजरकोटबाट एक गर्भवतीको उद्धार गरिएको छ। बारेकोट गाउँपालिका-६ की १८ वर्षीया सपना बस्नेतको रुकुमपश्चिम चौरजहारी अस्पतालबाट हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

बस्नेतको स्वास्थ्य अवस्था गम्भीर भएका कारण चौरजहारी अस्पतालबाट रिफर गरी कर्णाली प्रदेश अस्पतालमा ल्याइएको हो।

मृत शिशुको जन्म दिएकी बस्नेतको अवस्था गम्भीर भएपछि उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा पुर्‍याएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ५ : ३५ बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ