क्लासिक म्याट्रेसको नयाँ शोरुम सञ्चालन « Khabarhub

क्लासिक म्याट्रेसको नयाँ शोरुम सञ्चालन


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्याट्रेस उत्पादक कम्पनी, क्लासिक इन्डष्ट्रिज प्रालिले काठमाडौंको गैरीधारामा अन्तर्राष्ट्रियस्तरको शोरुम सञ्चालनमा ल्याएको छ ।

शोरुमको उद्घाटन नेपाल चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष एवं भियतनामका लागि नेपाली अवैतनीक वाणिज्यदूत डा. राजेशकाजी श्रेष्ठले गरेका हुन् । 

 क्लासिक इन्डष्ट्रिजले सोमबारबाट कात्तिक ३ गतेसम्म शोरुमको ओपनिङ सिरिज कार्यक्रम तय गरेको छ । ५ हजार ८ सय स्क्वायर फिटमा सञ्चालनमा आएको शोरुममा क्लासिक म्याट्रेससहित उद्योगबाट उत्पादित सामग्रीहरु आकर्षक सजावटसहित प्रदर्शनी तथा बिक्रीमा राखिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले बाराबाट आफ्नो उत्पादन गरिरहेको छ ।

क्लासिक ग्रुप दक्षिण एसियाकै पहिलो स्प्रिङ म्याट्रेस उत्पादन गर्ने कम्पनी हो । 

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ५ : २३ बजे

आईसीसी एकदिवसीय विश्व वरीयतामा नेपाल १६औँ स्थानमा

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ एकदिवसीय विश्व

ऊर्जा निर्भरताबाट जोगिन रुबियोको चेतावनी

एथेन्स- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कुनै एक क्षेत्र वा व्यापारिक मार्गमा

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा