वैदेशिक रोजगारीबाट फर्किएर योगा स्कुल « Khabarhub

वैदेशिक रोजगारीबाट फर्किएर योगा स्कुल


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगारीबाट फर्किएका दीपक भेटवाल यति बेला योगा स्कुल चलाएर बसेका छन् । कतार लामो समय काम गरेर फर्किएका दिपकले नेपाल स्कुल अफ योगा खोलेका छन् ।

नेपालमा योगा शिक्षक उत्पादन गर्ने उद्देश्यले योगा स्कुल सञ्चालनमा ल्याएको स्कुल सञ्चालक भेटवालले बताए। योगा स्कुल उदघाटन गदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले आजका मानिसलाई योगा आवश्यकता पर्ने धारण राखेका थिए ।

मानिसलाई पछिल्लो समय मानसिक चिन्ता, शारीरिक र माटोपनको चिन्ताले सताउन क्रम बढ्दै गएकाले योगा जरुरी पदै गएको उनको भनाइ छ । सरकारले शैक्षिक पाठ्यक्रम योगा शिक्षा राख्न खोजिरहेको मन्त्री विष्टले जानकारी दिएका थिए।

योगा स्कुल आगामी १० वर्षमा देशभर १ सयभन्दा धेरै योगा स्कुल खोल्न ५ हजारभन्दा धेरै शिक्षक उत्पादन गर्ने लक्ष्य लिएको छ । योगा स्कुलमा दैनिक १ सयसम्मलाई योगासम्बन्धी अध्ययन गराइने भेटवालले जानकारी दिए ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  १२ : ३० बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा