न्यायाधीश समाजको अध्यक्षमा मल्ल  « Khabarhub

न्यायाधीश समाजको अध्यक्षमा मल्ल 


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल न्यायाधीश समाजको अध्यक्षमा चुनिएकी छन्। काठमाडौंमा आयोजित न्यायाधीशहरूको साधारणसभाले मल्ललाई अध्यक्षमा चुनेको हो।

न्याय परिषद्को सदस्य भएपछि सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश ईश्वर खतिवडाले राजीनामा दिएपछि साधारणसभाले मल्ललाई अध्यक्षमा चुनेको हो। 

साधारणसभाले उपाध्यक्षमा सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र महासचिवमा उच्च अदालतका न्यायाधीश टेकनारायण कुँवर चुनिएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ६ : १९ बजे

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि