जाडो समयमा किन बढी पिसाब लाग्छ ? « Khabarhub

जाडो समयमा किन बढी पिसाब लाग्छ ?


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

जाडो महिनामा हाम्रो शरीरबाट थोरै मात्र पसिना बग्छ हाम्रो शरीरबाट सीमित मात्रामा पानी बाहिर जानु उचित हुन्छ किनकि हाम्रो शरीरको शुद्धीकरणका लागि त्यसले काम गर्दछ

पसिना निस्कने प्रक्रिया ढिलो भएमा वा पसिना आउने क्रम रोकिएमा हाम्रो शरीरले पिसाबको माध्यमबाट पानी बाहिर फाल्दछ

त्यसैगरी, जाडोयाममा शरीरका नसाहरू चिसोले गर्दा खुम्चिन्छन् शरीरमा रक्तसञ्चार कम हुन जान्छ

रक्तसञ्चार कम हुने हुनाले जाडोमा रक्तचाप पनि बढी हुन्छ यसरी वृद्धि भएको रक्तचाप घटाउन हाम्रो शरीरले रगतबाहेकका तरल पदार्थहरू शरीरबाहिर निस्कासन गरी रक्तसञ्चारलाई व्यवस्थित गर्दछ

यसैक्रममा पिसाबको पनि उत्पादन बढी हुन्छ यस्तै, जाडो याममा गर्मी यामको तुलनामा पानी कम पिउने पसिना पनि कम आउने भएकाले हामीलाई बढी पिसाब लाग्दछ

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ६ : २३ बजे

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७