जिउँदो खसी र च्याङ्ग्राको मूल्य घट्यो | Khabarhub Khabarhub

जिउँदो खसी र च्याङ्ग्राको मूल्य घट्यो


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


31.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले जिउँदो खसी र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ ।

शुक्रबारदेखि लागू हुने गरि सरकारले जिउँदो खसीको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ मूल्य घटाएको हो ।

योसँगै अब जिउँदो खसी प्रतिकिलो ६५० र जिउँदो च्यांग्रा प्रतिकिलो १२२५ रुपैयाँ कायम भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

चाडपर्वको बेला उपभोक्तालाई अझ सहज होस भनि सरकारले खसी तथा च्याङग्रा खरिदमा थप सहुलियत दिएको हो । दसैँलाई लक्षित गरी सरकारको तर्फबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मंगलबारदेखि खसी, बोका र च्यांग्रा बेच्न सुरु गरेको छ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ८ : ४६ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित