‘टाइगर ३’को नयाँ पोष्टर सार्वजनिक « Khabarhub

‘टाइगर ३’को नयाँ पोष्टर सार्वजनिक


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बलिउडका भाइजान अर्थात अभिनेता सलमान खान फिल्म ‘टाइगर ३’का लागि लगातार चर्चामा छन् । फिल्म दर्शकको प्रतीक्षित सूचिमा छ ।

सलमानले अहिले फिल्मको नयाँ पोष्टर समेत सार्वजनिक गरेका छन् । जसमा सलमानको अलवा कट्रीना कैफर र इमरान हाशमी समेत देखिएका छन् ।

फिलमको नयाँ पोष्टर सार्वजनिक गर्दै सलमानले भनेका छन्, ‘यति धेरै माया दिनुभयो । नयाँ पोष्टर त दिनै पर्यो ।’ फिल्मको नयाँ पोष्टरमा सलमान र कट्रीना एक्सन लुक्समा देखिएकी छन् ।

फिल्म दीपावलीको अवसरमा रिलिज हुँदैछ । यशराज फिल्मस् निर्माण गरेको यो फिल्मले राम्रो व्यवसाय गर्ने अपेक्षा गरिएको छ । फिल्ममा सलमान र इमरान हाशमकिो टक्कर हुने बताइन्छ । फिल्म १२ नोभेम्बरमा सार्वजनिक प्रदशर्नमा आउनेछ ।

स्रोत : एएनआई

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ९ : ०४ बजे

एनपीएल तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्म हुने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

मध्यरातमा सांसद राजु पाण्डेले फेसबुकमा लेखे- ‘नाङ्गै जन्मेको थिएँ, नाङ्गै जल्ने छु’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक किचलो सतहमा

बजारमा अभाव देखिएपछि बढ्यो ग्यासको आयात

काठमाडौँ – उपत्यकालगायत देशका विभिन्न भागमा केही दिनयता देखिएको खाना

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन २४ गते आइतबार सन् २०२६