पत्रकार पराजुलीको ‘ड्रिमी आइज’ बजारमा « Khabarhub

पत्रकार पराजुलीको ‘ड्रिमी आइज’ बजारमा


८ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चितवन– पत्रकार वसन्त पराजुलीको अङ्ग्रेजी कथाहरूको सङ्ग्रह ‘ड्रिमी आइज’ बजारमा आएको छ । पराजुलीको यो तेस्रो पुस्तक हो । यसअघि उनका ‘कुमाता’ र ‘मोम्चो’ कथा सङ्ग्रह प्रकाशित भैसकेका छन् ।

सामाजिक विषयवस्तुमा कथा लेख्दै आएका पराजुलीले समाजमा विद्यमान अवस्थालाई आफ्ना कथामा उतारेका छन् । कुमाता र मोम्चो कथा सङ्ग्रहका केही कथाको अङ्ग्रेजी अनुवाद ड्रिमी आइजमा राखिएको कथाकार पराजुलीले जानकारी दिए । 

कथालाई भरत भट्टराई र मिली जोशीले अनुवाद गरेका हुन् । पराजुलीका तीन वटै पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । 

यस सङ्ग्रहमा  १७ वटा कथा समावेश गरिएको छ । कथाकार पराजुली लामो समय देखि चितवनमा रहेर पत्रकारिता गर्दै आएका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  १२ : ०५ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक