भेनिस भ्रमणमा भद्र देखिएकी सुहाना (१० तस्वीर) « Khabarhub

भेनिस भ्रमणमा भद्र देखिएकी सुहाना (१० तस्वीर)


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ए मेरो हजुर–३ बाट सफलता हात पार्न सफल अभिनेत्री हुन्– सुहाना थापा ।

झरना थापाको निर्देशन र सुनिल कुमार थापाको निर्माण रहेको ‘ए मेरो हजुर–३’ बाटै उनले नेपाली चलचित्रमा डेब्यू गरेकी हुन् । नेपालमा ५१ दिन मनाएको फिल्मले विदेशमा रहेका नेपाली दर्शकमाझ पनि राम्रो प्रभाव जमाउन सफल भयो ।

अभिनेत्री थापा यतिवेला यूरोप भ्रमणमा छिन् । सामान्य र भलाद्मी खालको पहिरनमा देखिने थापा हाल भेनिस पुगेकी छिन् । सुहानाले भेनिस भ्रमणका केही तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।

जहाँ उनी खुलेकी छिन् । तस्वीरमा नायिका झरना थापा पनि संगै देखिन्छिन् । सुहाना हल्का सुन्तला र रातो रंगको गाउनमा निकै आकर्षक देखिएकी छिन् ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ८ : ५२ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल