त्रिदेशीय टी–ट्वान्टी सिरिजको उपाधिका लागि नेपाल र यूएई मैदानमा « Khabarhub

त्रिदेशीय टी–ट्वान्टी सिरिजको उपाधिका लागि नेपाल र यूएई मैदानमा


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइलनमा अहिले नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच प्रतिस्पर्धा भइरहेको छ ।

काठमाडौँको कीर्तिपुरस्थिल त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले ब्याटिङ रोजेपछि यूएई फिल्डिङमा उत्रिएको छ ।

जारी सिरिजमा नेपाल अपराजित रहँदै च्याम्पियन बन्न चाहन्छ । नेपालले यसअघि युएई र हङकङविरुद्ध भएको चार खेल नै जितेको थियो ।

नेपालसहित हङकङ र यूएई सहभागी सिरिजमा चार खेलबाट ८ अंक जेडेर शीर्ष स्थानमा रहँदै नेपाल फाइलनमा पुगेको हो । एक खेल जितेको यूएई नेटरनरेटका आधारमा हङकङलाई पछि पादै फाइनल प्रवेश गरेको थियो । 

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकप छनोटको तयारी स्वरुप नेपालसहित यूएई र बहराइनबीचको त्रिदेशीय सिरिजको आयोजना गरेको हो ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ११ : २३ बजे

बिहार उपनिर्वाचन: बाँकीपुरमा भाजपा पराजित, प्रशान्त किशोर विजयी

काठमाडौँ – भारतको बिहारस्थित बाँकीपुर विधानसभा सिटमा जन सुराज पार्टीका

कागजात प्रमाणीकरणका लागि ‘नेपाल ई-प्रमाणीकरण प्रणाली’ सुरु हुँदै

काठमाडौँ – परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले कागजातको कन्सुलर प्रमाणीकरण

सुनकोशीमा कार खस्दा बेपत्ता पूर्ववडाध्यक्षसहित तीनै जनाको पहिचान खुल्यो

सिन्धुली – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीमा

राजनीतिक पत्रकारसँग छलफल गर्दै सरकारका प्रवक्ता पोखरेल

काठमाडौँ – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो

काठमाडौँ – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना