दार्चुलामा एक पुरुष मृत फेला  « Khabarhub

दार्चुलामा एक पुरुष मृत फेला 


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

दार्चुला– दार्चुलामा एक पुरुष मृत फेला परेका छन् । 

जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ खलंगास्थित शिवनगर खेलमैदान नजिक महाकाली नदी किनारमा दुहुँ गाउँपालिका वडा नम्बर २ हिकिला घर भइ हाल महाकाली नगरपालिकाको बंगाबगरमा बस्दै आएका ५४ वर्षीय जयराज टमटा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोविन्द भण्डारीले जानकारी दिए ।

घटनाको कारण नखुलेको र थप अनुसन्धान भैरहेको  जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ६ : २८ बजे

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बुढीगण्डकी बाढी : ५ जना सम्पर्कविहीन, ४७ जनाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं– बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले ठूलो क्षति पुर्‍याएको

बूढीगण्डकीमा बाढी : ४७ जनाको उद्धार, ५ जना सम्पर्कविहीन

काठमाडौँ – गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो

बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार

गोरखा– बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको

बूढीगण्डकीमा बाढी : ६५ घरमा क्षति, १८ जनाको उद्धार

गोरखा – गोरखाको सिरिङ्गी हिमालमा गएको हिमपहिरोका कारण उइनगुलुङ खोला